“अनेसास न्यू ह्याम्पसायरको नव निर्वाचित कार्यसमिति र १२औं साधारण सभा धमाकेदार सफलता!”

“अनेसास न्यू ह्याम्पसायरको नव निर्वाचित कार्यसमिति र १२औं साधारण सभा धमाकेदार सफलता!”

न्यू ह्याम्पशायर, अमेरिका | अनेसास न्यू ह्याम्पसायर च्याप्टरको १२ औं साधारण सभा तथा ११७ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती एक ऐतिहासिक र साहित्यिक माहोलमा भव्य रुपमा सम्पन्न भएको छ। नव निर्वाचित कार्यसमितिलाई सम्पूर्ण साहित्यिक समुदाय र नेपाली डायस्पोराबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि तथा अनेसास केन्द्रिय वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीज्यूको गरिमामय उपस्थिति र मन्तव्यले सभा झनै गौरवपूर्ण बन्यो। साथै, पूर्व महासचिव बिमला निरौला, संस्कृति विभाग प्रमुख तथा साहित्यकार महेश्वर पन्त, बोस्टन च्याप्टर महासचिव प्रतिक रावल, एनआरएनए कोषाध्यक्ष कमल ढुंगाना, च्याप्टर अध्यक्ष रोसन गुरूड॰, नेपाली समाज अध्यक्ष लाक्पा शेर्पा, तमु समाज अध्यक्ष विकास गुरूड॰, प्रमुख निर्वाचन आयुक्त शिवकुमार राई, निर्वाचन आयुक्त डा. रुद्र अर्याल, र दर्जनौं संघसंस्थाका प्रतिनिधिहरूको विशेष उपस्थितिले कार्यक्रमलाई सम्पूर्ण रूपमा सफल बनाएको हो।

महिला नेतृ र समाजसेवी क्षत्रकुमारी गुरूड॰, किरण गुरूड॰, संस्थापक अध्यक्ष अग्नी पराजुली, कोषाध्यक्ष भेषराज शर्मा, पूर्व अध्यक्ष रविन थापा, साहित्यकार मोहन निरौलारजिना नेपाल, अनेसासका वर्तमान तथा पूर्व पदाधिकारीहरूको उपस्थितिले कार्यक्रमलाई पूर्ण रूपमा ऐतिहासिक बनाएको छ।

🔔 विशेष खबर:
कार्यक्रमको क्रममा अनेसासको आजीवन सदस्यता लिनु भएका

  • अनिल संग्रौला

  • कमल महर्जन

  • शशी अधिकारी
    ज्यूहरूलाई सम्पूर्ण अनेसास परिवारद्वारा हार्दिक बधाई दिइएको छ।

📸 सामाजिक सञ्जालमा कार्यक्रमका तस्बिरहरू तिव्र गतिमा भाइरल भइरहेका छन्।

👉 “साहित्य, संस्कृति र समुदायको मिलन विन्दु बनेको यो कार्यक्रम नेपाली डायस्पोराको गौरवको प्रतीक बनेको छ।”

Source : Ishwori Bhatta

#अनेसास #DevkotaJayanti117 #NepaliLiteratureAbroad #NRNA #ANESAS #NewHampshire #NepaliDiaspora #CulturalCelebration #ViralNewsNepa