यादका पिरामिडहरू : बसन्त चौधरी
- thantikhabar
- May 9, 2025
371.3K
SHARES
यादका पिरामिडहरू
![]()
प्रत्येक क्षण
अनन्तमा परिणत हुँदा
मिठासमा बग्ने मुटुको धुन
गुनगुनाउन बिर्सेको छु
जीवनको समवेदनालाई
लयबद्ध पीडामा विघटन गर्दै
धेरै वर्ष बिताइसकेको छु
बिताइसकेको छु
चिसा, फिक्का र निरश चन्द्रमा र ताराहरू हेरेर
कोपिलाहरु फक्रेर फूल बनेको कहिल्यै नदेखेरै
एक्लै एक्लै !
अचेल एक्लै छु
तिमी गएपछि बेग्लै छु
आशाको चिमनीबाट धुवाँ बनेर उडिरहेको
अथवा मौन क्रन्दनमा बाहिर मुस्कुराएको
सम्हालेर मन
प्रेमिल याद
निस्वासमा उर्लेका छाल
जीवनको खुल्ला किताब
अनगिन्ति कथाहरू र
साधारण पाठकहरू
यद्यपि !
तिमी नहुँदा पनि
तिमी भैरहेको आभास दिने
क्षितिज जस्तै विस्तारित तिम्रो प्रेमलाई अंगालेर
उभिरहेको जून भएको छु
डटेर अँध्यारो रातसँग
प्रिय !
एक प्रेमी हुनु यति नै काफी छैन र ?
✍🏻✍🏻 बसन्त चौधरी
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
-
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
September 1, 2026 -
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह

प्रतिकृया दिनुहोस्