आजको राशिफल – २०८२ मंसिर ८ (२४ नोभेम्बर २०२५)
- thantikhabar
- November 24, 2025
160
SHARES
विज्ञानाचार्य ज्योतिष प्रबिण: तिमील्सेना ☎ +९७७ ९८१-१८३६४५६
मेष (ARIES)
स्वास्थ्य कमजोर भए पनि धर्मकर्म र सामाजिक कामले मन प्रसन्न।
मेहनतले स्थायी लाभ र प्रतिष्ठा दिलाउनेछ।
वृष (TAURUS)
चुनौतीको बीच अवसर खोज्ने दिन।
लगनशीलताले काम पुरा हुनेछ।
मिथुन (GEMINI)
घुमफिर, मित्रता र प्रेम रमाइलो।
आम्दानी बढ्नेछ, यात्रा र भेटघाटले दिन रमाइलो।
कर्कट (CANCER)
मेहनतीहरूका लागि उत्साहजनक दिन।
प्रतिस्पर्धामा विजय र आर्थिक लाभको अवसर।
सिंह (LEO)
व्यवसाय र अध्ययनमा अवसर।
मेहनतले भविष्यको लाभ सुनिश्चित।
कन्या (VIRGO)
काम र सम्बन्धमा असमझदारी।
आफ्नै मेहनतमा भर, अरूको भरोसा कम।
तुला (LIBRA)
योजना बनाएर काम सुरु गर्नुहोस्।
साथीभाइको सहयोग र मेहनतले दीर्घकालीन लाभ।
वृश्चिक (SCORPIO)
बुद्धिको प्रयोगले प्रशंसा र सहयोग जुट्नेछ।
विशेष योजना गोप्य राख्नु लाभदायी।
धनु (SAGITTARIUS)
परिवारसँग भेटघाट र रमाइलो।
नयाँ काम र रचनात्मक अवसरले मन र धन बढाउनेछ।
मकर (CAPRICORN)
अवसरका लागि मेहनत र केही त्याग आवश्यक।
खर्च बढ्नेछ तर यात्राले परिणाम ल्याउनेछ।
कुम्भ (AQUARIUS)
आय स्रोत बढ्ने समय।
सानो कामले ठूलो लाभ, जिम्मेवारी बढ्नेछ।
मीन (PISCES)
प्रतिष्ठा र नाम कमाउने दिन।
सामाजिक कामले उत्साह र उपलब्धि दिलाउनेछ।
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
क्षेत्रपाटीको खाजा घरमा जुवाको खाल, ३८ हजार नगदसहित ९ जना पक्राउ
August 30, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्