हार्दिक मंगलमय शुभकामना

हार्दिक मंगलमय शुभकामना

नेपालीहरुको महान पर्व वडा दँशै, शुभ दिपावली, नेपाल संवत एवं छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमाबुवा, दाजूभाई तथा दिदीबहीनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

✍🏻✍🏻 Mr. Mani Ram Pokhrel
Deputy Chief Executive Officer
Prabhu Bank Limited