​ चाँगुनारायण नगरपालिका-७ हेल्मेट डाँडा बस्ने ४७ वर्षीयकेदार प्रसाद चौलागाईको घरबाट करिब २० लाख ७० हजार रूपैयाँ बराबरको धनमालसोमबार बिहान चोरी

​ चाँगुनारायण नगरपालिका-७ हेल्मेट डाँडा बस्ने ४७ वर्षीयकेदार प्रसाद चौलागाईको घरबाट करिब २० लाख ७० हजार रूपैयाँ बराबरको धनमालसोमबार बिहान चोरी

भक्तपुर, ३० असार
चाँगुनारायण नगरपालिका–७ हेल्मेट डाँडा बस्ने ४७ वर्षीयकेदार प्रसाद चौलागाईको घरबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब २० लाख ७० हजार रूपैयाँ बराबरको धनमालसोमबार बिहान चोरी भएको छ ।

​प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।