आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

धनकुटा, १९ चैत

​महालक्ष्मी नगरपालिका-२ मुलखर्क बस्ने नन्द कुमार थापाकोघरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, काठपात लगायतका सरसामान जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।​

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)