नबिल बैंकको का.मु. सी. इ. ओ. मा मनोज कुमार ज्ञवाली नियुक्त
- thantikhabar
- March 29, 2025
151.6K
SHARES
काठमाडौं । नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त हुनुभएको छ । बैंकको चैत्र १३ गते बिहान बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

२०७७ जेठ महिनामा नायव महाप्रबन्धकको रुपमा ज्ञवाली नबिल बैंक प्रवेश गर्नुभएको थियो । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उहाँ त्यसपछि महाप्रबन्धक, डेपुटी सीइओ, सिनियर डेपुटी सीइओमा बढुवा हुँदै अहिले कामु सीइओ मा नियुक्त हुनु भएको छ।
सोहि बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले चैत्र १० गतेदेखि नै लागू हुने गरी आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ।
- धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
- ललितपुरमा ७९ लाखको गहना चोरी प्रकरण: मुख्य अभियुक्तसहित सुन पसले पक्राउ
- मौसम समाचार: पहाडमा बदली र तराईमा गर्मी बढ्ने: ४ वैशाख
- आजको राशिफल: ४ वैशाख २०८३, शुक्रवार
- NBA Delegation Welcomes Newly Appointed Deputy Governor Kiran Pandit
- नेपाल बैंकर्स संघको टोलीद्वारा नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितसँग भेटवार्ता
- लिबर्टी सेकेन्डरी स्कुलमा रोबोटिक्स कार्यशाला सुरु: विद्यार्थीहरू प्रविधिको संसारमा रमाउँदै
- “शिक्षालाई समृद्धिसँग जोड्ने एनआर कलेजको महाअभियान: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग ऐतिहासिक सहकार्य!”
- मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।
- एसईई पछिको सुनौलो अवसर: ७०% सम्मको भारी छुटमा व्यक्तित्व विकास र मिडिया तालिमको धमाका!
-
जरुरी सूचना: हराएको मानिसको खोजीमा सहयोग गरौँ!
April 11, 2026

प्रतिकृया दिनुहोस्