चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

दैलेख, १० चैत  

​दुल्लु नगरपालिका-६ बस्ने २१ वर्षीय गगन बहादुर खड्काको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ । घर नजिकै गोठमा भैंसी सार्ने क्रममा चट्याङ लागेर बेहोस भएका उनको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)