आगलागीमा जलेर एक जनाको मृत्यु

आगलागीमा जलेर एक जनाको मृत्यु

जाजरकोट, २६ फागुन

कुशे गाउँपालिका-८ ग्राक्ली बस्ने जनक रोकायको घरमा गए राति आगलागी हुँदा सोही आगलागीमा जलेर उनकै छोरा १२ वर्षीय अम्मर रोकायको मृत्यु भएको छ । साथै आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)