आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
- thantikhabar
- March 9, 2025
20.3K
SHARES
काठमाडौं, २५ फागुन
उदयपुर, त्रियुगा नगरपालिका-१३ हवाई फिल्ड छेउ बस्ने लिला श्रेष्ठको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब १लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर नजिकै रहेको गौतम राईकोभान्सा कोठामा समेत आगलागी हुँदा लत्ताकपडा, अन्नपात, डिस होम लगायतका सामान जलेर करिब २ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, गढी गाउँपालिका-४ डिगिया टोल बस्ने मिश्रीलाल ऋषिदेव (मुसाहर) को घरमा शनिबार बेलुकी आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र फर्निचर लगायतका सामानहरू जलेर करिब १ लाख ३२ हजार ९ सयरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, देवाही गोनाही नगरपालिका-९ धरहरीस्थित इशामहमदको घरमा शनिबार राति आगलागी हुँदा विभिन्न सरसामान जलेर करिब ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-७ ललितपुर टोल बस्ने सत्रुधण मण्डलको घरमा शनिबार राति लागेको आगो फैलिएर नजिकै रहेको गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ८ लाख ७८ हजार रूपैयाँ बराबरको धमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना
-
NMB Bank Leads Financial Closure for Tila 1 Hydropower Project
August 19, 2026 -
पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
August 17, 2026
- युवा उद्यमी राज कार्की सम्मानित
- ‘Xtrim’ ड्रिंकको अस्वाभाविक विज्ञापनप्रति संसद्मा हर्क साम्पाङको आपत्ति, सरकारको ध्यानाकर्षण
- श्रम र श्रमदानमा समर्पित गोरखा बोर्लाङका मनोहर ढकाल : कामबाट पहिचान बनाउने हर्कवादी
- पूर्वाग्रह र नकारात्मकता छोडेर निष्पक्ष रूपमा चलचित्र हेर्न उद्योगपति मल्होत्राको आग्रह; प्रियंका कार्कीको अभिनय र साहसको उच्च प्रशंसा
- विकासप्रेमी युवा उद्यमी निर्मल पाठक रत्ननगरको समृद्धिको अभियानमा
- आजको मौसम समाचार : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
- विदेश पठाइदिने भन्दै १७ लाख ठगी! मलेसिया र अमेरिका पठाउने प्रलोभनमा २ जना पक्राउ
- कुवेतमा घरेलु कामदार पठाउने भन्दै ९ महिलालाई झुक्याएको आरोप, एक महिला पक्राउ
- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ
- चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, १ वर्ष १० महिना कैद र ३० हजार जरिवाना

प्रतिकृया दिनुहोस्