श्री भुमे युवा क्लबले पाँचौं वर्षमा पुनर्गठन गर्दै नयाँ नेतृत्व चयन, अनिश तामाङ सर्वसम्मत अध्यक्ष नियुक्त
हिजो, मिति २०८२-०९-२६, हाम्रो चर्चित श्री भुमे युवा क्लबले आफ्नो पाँचौं वार्षिकोत्सव अवसरमा क्लबको पुनर्गठनको निर्णय गरेको छ। यस अवसरमा आयोजित बैठकमा सबै सदस्यहरुले छलफल गरेपछि अनिश तामाङलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेका छन्।
नवनिर्वाचित अध्यक्ष अनिश तामाङले भने,
“मेरो चार वर्षको कार्यकालमा र पुन: मेरो दाजुभाइहरुको विश्वासका लागि म धेरै आभारी छु। अबका दिनमा क्लबलाई सशक्त, समावेशी र उच्च सोच–विचारका साथ अगाडि बढाउनेछु।”
क्लबको नयाँ कार्यसमिती यस प्रकार छ:
-
अध्यक्ष: अनिश तामाङ
-
उपाध्यक्ष: सन्जय तामाङ
-
सचिब: दिनेश मान तामाङ
-
सहसचिब: ललान तामाङ
-
कोषाध्यक्ष: बखत मान तामाङ
-
सदस्यहरू: मुकेश तामाङ, राकेश तामाङ, सरोज तामाङ, बिकेश तामाङ, बुद्धि मान तामाङ, जगत मान तामाङ, रोज तामाङ, देब सिङ्ग तामाङ, राम तामाङ, गौतम तामाङ, तिर्थमान तामाङ, मन्जन सिं तामाङ, भिम बहादुर तामाङ, जगत बहादुर तामाङ, ज्ञान बहादुर तामाङ
सदस्यहरूले कार्यसमितीलाई आगामी दिनमा सफलता, समृद्धि र ऊर्जाशील नेतृत्वका लागि शुभकामना दिएका छन्।
श्री भुमे युवा क्लब अब आफ्नो पाँचौं वर्षमा नयाँ ऊर्जा र उत्साहका साथ सामाजिक, सांस्कृतिक र युवा कार्यक्रमहरूमा अग्रणी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्