देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने
मौसम समाचार
राष्ट्रिय मौसम पूर्वानुमान
२०८२ माघ २५ गते (आइतवार)
दिउँसो:
तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति:
तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ।
बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ।
प्रादेशिक मौसम पूर्वानुमान
२०८२ माघ २५ गते (आइतवार)
कोशी प्रदेश
-
दिउँसो:
हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना।
पहाडी क्षेत्रमा आंशिक बदली।
तराई क्षेत्रमा बिहानपख कुहिरो। -
राति:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु।
मधेश प्रदेश
-
दिउँसो: तराई क्षेत्रमा बिहानपख कुहिरो।
-
राति: तराई क्षेत्रमा हुस्सु।
बागमती प्रदेश
-
दिउँसो:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली।
तराई क्षेत्रमा बिहानपख कुहिरो। -
राति:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु।
गण्डकी प्रदेश
-
दिउँसो:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली।
तराई क्षेत्रमा बिहानपख कुहिरो। -
राति:
हिमाली क्षेत्रमा आंशिक बदली।
पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु।
लुम्बिनी प्रदेश
-
दिउँसो:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा बिहानपख कुहिरो। -
राति:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा।
तराई क्षेत्रमा हुस्सु।
कर्णाली प्रदेश
-
दिउँसो:
हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा। -
राति:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली।
सुदूरपश्चिम प्रदेश
-
दिउँसो:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली।
तराई क्षेत्रमा बिहानपख कुहिरो। -
राति:
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली।
तराई क्षेत्रमा हुस्सु।



प्रतिकृया दिनुहोस्