धादिङमा बस–स्कुटर दुर्घटना : ४१ वर्षीया निता गजुरेलको मृत्यु
- thantikhabar
- November 26, 2025
136
SHARES
धादिङ, १० मंसिर
धुनिवेशी नगरपालिका–९ स्थित सडकखण्डमा भएको बस–स्कुटर दुर्घटनामा थाक्रे गाउँपालिका–८ की ४१ वर्षीया निता गजुरेलको मृत्यु भएको छ।
बा.प्र.०१–००६ ख २२९७ नम्बरको बसले बा.प्र.०२–०४५ प ४४३१ नम्बरको स्कुटरलाई बुधबार दिउँसो ठक्कर दिएको जनाइएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी गजुरेललाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्युभएको परिवारले जनाएको छ।
घटनापछि बस चालक नियन्त्रणमा रहेको र दुर्घटनाका कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्