सुर्खेतमा १२ वर्षीय बालिकामाथि जबरजस्ती करणी : ४० वर्षीय पुरुष पक्राउ, प्रहरीले बढायो अनुसन्धान
- thantikhabar
- November 26, 2025
92
SHARES
सुर्खेत, ९ मंसिर —
सुर्खेतको पञ्चपुरी नगरपालिका–५ का ४० वर्षीय महेन्द्र अर्याललाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटना सार्वजनिक भएपछि स्थानीय क्षेत्रमा तीव्र चर्चासँगै सामाजिक सञ्जालमा पनि विरोधको लहर फैलिएको छ।
पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले पञ्चपुरी नगरपालिका–१, बाचकाडाबाटउनलाई मंगलबार बिहान पक्राउ गरेको हो।
प्रहरीका अनुसार, घटनाको सबै पक्ष बुझ्नका लागि आवश्यक प्रमाण संकलन र बयान लिएर थप अनुसन्धान तीव्र बनाईएको छ।
यस घटनाले बालिकामाथि हुने यौन हिंसाबारे पुनः गम्भीर बहस सुरु भएको छ। स्थानीय बासिन्दाहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै बालसुरक्षामा राज्यले अझ कडा कदम चाल्नुपर्ने बताएका छन्।
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
युवा उद्यमी राज कार्की सम्मानित
August 26, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्