ओलीको प्रस्ताव: “सविन प्रियासन, गुण्डुमै बस्नुस्, किताब लेख्नको लागि उत्तम ठाउँ!”
- thantikhabar
- November 16, 2025
193
SHARES
काठमाडौँ, ३० कार्तिक — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लेखक–पत्रकार सविन प्रियासनलाई गुण्डु क्षेत्रलाई आफ्नो सिर्जनात्मक केन्द्र बनाउन सुझाव दिनु भएको छ।
प्रेस चौतारी नेपालको टोलीसँग भक्तपुरको गुण्डुमा भेटघाट गर्दै अध्यक्ष ओलीले भने—
“गुण्डुको वातावरणीय सौन्दर्य, शान्त माहोल र हिमालको दृश्यले लेखनलाई थप प्रेरणा दिनेछ। आवश्यक परे खान–बस्नको व्यवस्थासमेत म गरिदिन तयार छु।”
प्रियासनले आफ्नो चर्चित कृति ‘कडी’ र ‘कालो मन’ सहित मङ्सिरमा प्रकाशित हुन लागेको नयाँ उपन्यास ‘नयाँ लुगा’ को पाण्डुलिपि ओलीलाई हस्तान्तरण गरेपछि यो सुझाव आएको हो।
सविन प्रियासन नेपालकै दोस्रो सर्वाधिक उपन्यास प्रकाशित गरेका सफल लेखक मानिन्छन्। भेटमा प्रेस चौतारी नेपाल का अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ उपाध्यक्ष नितु पण्डित लगायत पत्रकार टोली सहभागी थिए।
ओलीको यो अचम्म र रचनात्मक सुझावले लेखक–पत्रकार माझ चर्चा र भाइरल प्रतिक्रियाको बिन्दु बनिसकेको छ।
- काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!
- बूढीगण्डकीमा बाढीले खतराको तह पार गर्यो: आरुघाट बजार खाली गराइँदै, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल!
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!
- गोरखामा भीषण प्राकृतिक विपत्ति: बुढीगण्डकीको बाढीले सोतीबजार-मान्बु जोड्ने पुल बगायो, २ हजार घरधुरी अलपत्र!
- त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!
- ‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!
- जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!
- २१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!
- NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!
-
कुमारी बैंकका ग्राहकलाई रदमाअंक होटलमा २० प्रतिशतसम्म छुट
October 3, 2026 -
साइप्रस पठाइदिन्छु भन्दै ९ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ
October 3, 2026 -
जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
October 3, 2026
- काठमाडौँलाई सुन्दर बनाउने घिसिङको संकल्प: ‘बागमती र विष्णुमतीलाई नुहाउन मिल्ने गरी सफा बनाउनुपर्छ’
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!
- बूढीगण्डकीमा बाढीले खतराको तह पार गर्यो: आरुघाट बजार खाली गराइँदै, उच्च सतर्कता अपनाउन महाशाखाको अपिल!
- गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सोती र माछीखोलाका पुल बाढीले बगायो, ४ जना बेपत्ता, १५ चौपाया बगे!
- गोरखामा भीषण प्राकृतिक विपत्ति: बुढीगण्डकीको बाढीले सोतीबजार-मान्बु जोड्ने पुल बगायो, २ हजार घरधुरी अलपत्र!
- त्रिशूली-भोटेकोशी बाढीपीडितको सहारा बन्दै कुमारी बैंक: कर्मचारीहरूले आफ्नै तलब काटेर सहयोग गरे ४५ लाख ७९ हजार!
- ‘खल्ती’ का कर्मचारी हौँ भन्दै स्क्रिन सेयर र OTP मागेर ठगी गर्ने ४ जना अपार्टमेन्टबाटै पक्राउ!
- जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!
- २१ किलोभन्दा बढी अवैध सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ!
- NMB बैंकको नयाँ धमाका: अब सामान किन्दा ‘LOOP Purchases Credit’ र instant EMI सुविधा उपलब्ध!



प्रतिकृया दिनुहोस्