एमाले फर्कियो लयमा: प्रदीप ज्ञवालीको दाबी — पार्टी जनताको बीचमा शक्तिशाली हुँदै
- thantikhabar
- November 16, 2025
159
SHARES
काठमाडौं, ३० कार्तिक — नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको संगठनात्मक पंक्ति फेरि लयमा आएको घोषणा गर्नुभयो।
काठमाडौंमा आज जनसंगठन समन्वय संयन्त्रको आयोजनामा बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसंगठन र सम्पर्क समन्वय कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले भने—
“अन्य राजनीतिक दलहरू अलमलमा छन्, दिशाबिहीन छन्, तर एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना बुझ्न सफल भएको छ।”
ज्ञवालीले जनपरिचालन अभियान, वडा–पालिका–जिल्लास्तरका जनप्रदर्शन र सभामार्फत एमालेको जनसमर्थन लगातार मजबुत हुँदै गएको पनि बताए।
उहाँका अनुसार, जनस्तरमा देखिएको उत्साहले पार्टी संगठन अझ ऊर्जावान बनेको छ।
बैठकमा सहभागी नेताहरूले आगामी कार्यक्रमहरूको पनि जानकारी गराए:
-
मंसिर ५: स्वयंसेवकहरूको राष्ट्रिय भेला
-
मंसिर ६: काठमाडौंमा विशेष प्रदर्शन
एमालेको यो सक्रियता र रणनीतिक जनसम्पर्कले पार्टी फेरि राजनीतिक तापक्रममा अग्रस्थानमा आउन सक्ने संकेत दिएको छ।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्