धादिङमा दुर्घटना — स्कुटर अनियन्त्रित, ५५ वर्षीया इन्दिरा अर्यालको मृत्यु
- thantikhabar
- November 12, 2025
147
SHARES
धादिङ, थाक्रे गाउँपालिका–३, अमर्खु ।
मंगलबार दिउँसो अमर्खुबाट महादेवबेशीतर्फ जाँदै गरेको लु.६ प ९०३४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ५५ वर्षीया इन्दिरा अर्यालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी अर्याललाई तुरुन्तै साईबाबा सामुदायिक अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गयो ।
उहाँ थाक्रे गाउँपालिका–२, लामागाउँकी बासिन्दा हुनुहुन्थ्यो।
स्कुटरमा सवार अर्को व्यक्ति घाइते भएका छन् र हाल काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचाररत छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
अचानक भएको यो दुर्घटनाले अमर्खु र वरपरका बासिन्दा स्तब्ध बनेका छन्। धेरैले सामाजिक सञ्जालमार्फत इन्दिरा अर्यालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै “सडक सुरक्षा प्रति सचेत बनौं” भन्ने सन्देश प्रवाह गरिरहेका छन्।
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
-
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
September 1, 2026 -
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह

प्रतिकृया दिनुहोस्