नियन्त्रित लागूऔषधसहित ३ जना पक्राउ
- thantikhabar
- November 11, 2025
186
SHARES
सुनसरी र पोखरामा कारबाही, लागूऔषध र मोटरसाइकल बरामद
काठमाडौं, २४ कात्तिक – देशभरि प्रहरीको सक्रिय कारबाहीमा तीन जना लागूऔषधसहित पक्राउ परेका छन्।
सुनसरी – ट्रामाडोलसहित युवक पक्राउ
सुनसरी, बराहक्षेत्र नगरपालिका–६, चक्रघट्टीबाट २१ वर्षीय राकेश कार्कीलाई ट्रामाडोल ५९ ट्याब्लेट सहित पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
कास्की – डाईजेपाम, फेनारगन र नोर्फिनसहित २ जना पक्राउ
पोखरा महानगरपालिका–९, महेन्द्रपुलबाट प्रहरीले २६ वर्षीय लक्ष्मण नेपाली (पोखरा–२, पामे) र ३२ वर्षीय ज्ञान बहादुर सार्की (म्याग्दी, मालिका–६, दरवाङ) लाई नियन्त्रणमा लियो।
उनीहरूलाई डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नोर्फिन २५ एम्पुल सहित पक्राउ गरिएको छ।
साथै, उनीहरूले प्रयोग गरेको ग.१६ प ४९७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।
प्रहरीले भन्यो
“नियन्त्रित लागूऔषधको तस्करी रोक्न कडा कारबाही गरिँदैछ। आवश्यक अनुसन्धान जारी छ।”
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्