काठमाडौं डेराबाट २ लाख ५० हजार रुपैयाँ र मोबाइल गायब
- thantikhabar
- November 11, 2025
214
SHARES
काठमाडौं, २४ कात्तिक – राजधानीमा फेरि एकपटक डेरा चोरीको घटनाले सर्वसाधारणलाई तर्साएको छ।
काठमाडौं महानगरपालिका–७ कुमारीगालमा डेरा गरी बस्ने दोलखा जिरी नगरपालिका–९ का २५ वर्षीय जया नन्द पाख्रिनको कोठाबाट आइतबार साँझ करिब २ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
चोरले कोठाबाट नगद २ लाख ५० हजार रुपैयाँ र मोबाइल १ थान समेत लिएर फरार भएको हो।
घटनापछि प्रहरीले तत्कालै अनुसन्धान सुरु गरेको छ र हाल फरार व्यक्तिको खोजी तीव्र रूपमा भइरहेको जनाएको छ।
स्थानीय बासिन्दा भने डरमा छन् — “डेरा सुरक्षित छैन भन्ने अनुभूति भइरहेको छ,” एक बसोबासीले प्रतिक्रिया दिए।
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
- “नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा
- सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- कोप–३१ मा जिरो वेस्ट सम्बन्धी सम्वाद सम्पन्न, सामूहिक प्रतिबद्धतामा जोड
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण
-
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026 -
भाइटीका २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
November 11, 2026
- नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
- National Assembly Chairman Narayan Prasad Dahal Praises Sino-Nepali Health Cooperation at CMG Documentary Launch
- “नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा
- सुरक्षा योजना थप मजबुत बनाई कार्यसम्पादन गर्नुपर्ने – प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
- धनगढीमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक महिला र एक पुरुष पक्राउ
- कोप–३१ मा जिरो वेस्ट सम्बन्धी सम्वाद सम्पन्न, सामूहिक प्रतिबद्धतामा जोड
- आगामी २४ घण्टाको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, यात्रामा सतर्कता अपनाउन आग्रह
- सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
- समस्त देश तथा विदेशमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा छठ पर्व २०८३ को हार्दिक शुभकामना!
- बाल साहित्यमा जलेश्वरी श्रेष्ठ’ कृति लोकार्पण



प्रतिकृया दिनुहोस्