पोखरीमा डुबेर मृत्यु

पोखरीमा डुबेर मृत्यु

सप्तरी, ० भदौ

बोदेबरसान नगरपालिका-९ स्वर्णपट्टी टोल बस्ने ५५ वर्षीय हंसलाल यादवको घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर बिहीबार राति मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।