प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट
- thantikhabar
- May 14, 2025
151K
SHARES
काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताउनुुभयो ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरी लगायत अन्य सहभागी हुुनुुहुन्थ्यो । यस्तै नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद एकनाथ ढकाल, नेकपा (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी हुनुुहुुन्थ्यो । ✍🏻✍🏻📸📸 प्रधानमन्त्रीको सचिवालय
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
-
आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
July 30, 2026 -
सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
August 5, 2026
- मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आईटी र होटल म्यानेजमेन्ट शिक्षामा अब्बल ‘मोर्गन इन्टरनेशनल कलेज’
- आजको राशिफल: २०८३ साउन २० गते, बुधबार
- आजको मौसम पूर्वानुमान: २०८३ साउन २० गते, बुधबार
- कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बिमा दाबी रकम हस्तान्तरण
- क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु. ४ अर्बभन्दा बढी खुद नाफा आर्जन
- NMB Bank Crosses Milestone NPR 4 Billion Net Profit as Q4 earning Surges
- वासिङ मेसिन जडान गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
- सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

प्रतिकृया दिनुहोस्