हेटौंडाको होटलबाट खैरो हेरोइनसहित दुई युवा पक्राउ
- thantikhabar
- February 11, 2026
181
SHARES
मकवानपुर, मकवानपुरको हेटौंडामा अवैध लागूऔषध कारोबार भइरहेको आशंकामा प्रहरीले छापा मार्दा खैरो हेरोइनसहित दुई जना युवक पक्राउ परेका छन्।
हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित बस्तीपुर होटल एण्ड लज बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २२० मिलिग्राम सहित उनीहरूलाई मंगलबार बिहान पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २४ वर्षीय सुवर्ण घलान र मनहरी गाउँपालिका–३ पालदमारका २४ वर्षीय विजय मोक्तान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरी टोलीले होटलको तलासी लिँदा उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
घटनापछि होटल क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको बताइएको छ।
प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ र लागूऔषधको स्रोत तथा संजालबारे खोजी तीव्र पारिएको छ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्