गोरखा नगरपालिका–४ मा सनसनी, बाटो छेउमै वृद्धको शव फेला
- thantikhabar
- December 21, 2025
191
SHARES
गोरखा — गोरखा नगरपालिका–४ उपल्लोकोटस्थित गोरेटो बाटो छेउमा शनिबार एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत भेटिने व्यक्ति गोरखा नगरपालिका–३ कान्तेश्वारा निवासी ६० वर्षीय पोडे सार्की भएको पहिचान खुलेको छ। शव भेटिएपछि स्थानीय क्षेत्रमा त्रास र कौतुहल फैलिएको छ।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ। वृद्धको मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटनालाई विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाटो छेउमै शव भेटिनुले शंका थप गहिरिएको छ
स्थानीयले सत्य छानबिनको माग गरेका छन्
पोडे सार्कीको मृत्यु—दुर्घटना, रोग वा रहस्य ?
प्रहरी अनुसन्धानपछि मात्रै वास्तविकता खुल्नेछ।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्