बुढानिलकण्ठको ढुङ्गेधारा रिसोर्टमा युवकको रहस्यमय मृत्यु
- thantikhabar
- December 21, 2025
158
SHARES
काठमाडौं, ५ पुस —
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ बदेलीस्थित ढुङ्गेधारा रिसोर्टमा शनिबार रहस्यमय घटना सार्वजनिक भएको छ।
रिसोर्टको कोठा नम्बर १०२ मा काठमाडौं बालाजु बस्दै आएका धादिङ ज्वालामूखी गाउँपालिका–४ निवासी ३२ वर्षीय रामहरी दुवाडी मृत अवस्थामा फेला परेका हुन्।
घटनापछि रिसोर्ट परिसरमा हंगामा मच्चिएको छ भने स्थानीय तथा पाहुनाहरू स्तब्ध बनेका छन्। जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
युवकको मृत्युको कारण खुल्न बाँकी रहेको छ।
घटनाले रिसोर्ट सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
ढुङ्गेधारा रिसोर्टमा के भयो ?
सत्य पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको छ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्