ट्रकको ठक्करले निभ्यो ३२ वर्षीय अनिष नेपालको जीवन
- thantikhabar
- December 21, 2025
169
SHARES
मुग्लिन–नारायणगढ सडकमा कहालीलाग्दो दुर्घटना: ३२ वर्षीय अनिष नेपालको ज्यान गयो
चितवन, भरतपुर–२९ अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डमा गए राति भएको भीषण सवारी दुर्घटनाले एक युवकको ज्यान लिएको छ।
प्रदेश २–०३–००१ ख ४४२७ नम्बरको ट्रकले लु.प्र.०१–००८ प ६२९३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तनहुँ भानु नगरपालिका–८ निवासी ३२ वर्षीय अनिष नेपाल गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका अनिषलाई तत्काल भरतपुर सरकारी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ भने मुग्लिन–नारायणगढ सडकखण्डको सुरक्षामाथि फेरि प्रश्न उठेको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्