विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

मोरङ, २१ असोज

विराटनगर हानगरपालिका ठाकुरवाड रोड बस्ने गुल्सनवैधको घरको पुजा कोठाबाट चाँदीका विभिन्न सरसमान गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।