मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १ असोज

बागलुङ, ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४० वर्षीय दुर्गा बहादुर पाईजा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, सुर्नया गाउँपालिका-५ न्वाघर बस्ने दल बहादुर चन्दको छोरी १७ वर्षीया अप्सरा चन्द सोही ठाउँस्थित सुर्नया नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन

सुनसरी, बराहक्षेत्र नगरपालिक८ सालबन्दीस्थित नहरमा सोही गरपालिक९ राजावाँस बस्ने ३३ वर्षीया नेत्र कुमारी राई बुधबार मृत्यु अवस्थामा फेला परेकी छिन

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।