मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १ असोज

काठमाडौं महानगरपालिका-१४ कुलेश्वर फलफुल मण्डीमा हाल नाम, थरवतन नखुलेका अन्दाजी ६६ वर्षीयपुर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा, साँगुरीगढी गाउँपालिका-९ आहेल घर भएका ७४वर्षीय ज्ञान बहादुर राई सोही नगरपालिका-८ ढुङ्गेस्थित बातानवा समुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।