विभिन्न धनमाल चोरी
- thantikhabar
- August 24, 2025
161
SHARES
काठमाडौं, ७ भदौ
काठमाडौं महानगरपालिका-१६ बालाजु खरिबोट डेरा गरी बस्ने गोरखा घर भएकी २३ वर्षीया पुष्पा थापाको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ४लाख ७१ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ कपुरधारा पोख्रेली टोल डेरा गरी बस्ने गोरखा घर भएकी २७ वर्षीयालक्ष्मी गुरूङको कोठाबाट सुनका सिक्री १ थान र नगद समेत गरी करिब १ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
ललितपुर, गोदावरी नगरपालिका-२ बस्ने बालकृष्ण गुरूङको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख २६ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
प्रतिकृया दिनुहोस्
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026