करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

दाङ, ३ भदौ

तुलसीपुर उपमहानगरपालिका-बस्ने ३५ वर्षीया कविता चौधरीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।