काठमाडौं रातोपुल डेरा गरी बस्ने ३२ वर्षीय दिपक श्रेष्ठको कोठाबाट करिब १५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं रातोपुल डेरा गरी बस्ने ३२ वर्षीय दिपक श्रेष्ठको कोठाबाट करिब १५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं, ३ साउन

काठमाडौं महानगरपालिका-७ रातोपुल डेरा गरी बस्ने पन्देही सिद्धार्थ नगरपालिका-घर भएका ३२ वर्षीय दिपक श्रेष्ठको कोठाबाट सुनको विभिन्न गरगहना गरी करिब १५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।