ललितपुर ग्वार्को डेरा गरी बस्ने मन्जु मोक्तानको कोठाबाट करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी

ललितपुर ग्वार्को डेरा गरी बस्ने  मन्जु मोक्तानको कोठाबाट करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी

ललितपुर, २५ असार

ललितपुर महानगरपालिका१७ ग्वार्को डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका१ घर एकमन्जु मोक्तानको कोठाबाट सुनक विभिन्न गरगहना र नग गरी करिब लाख १० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै स सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।