डुबेर मृत्यु

डुबेर मृत्यु

कैलाली, २१ असार    

धनगढी उपमहानगरपालिका-१९ बस्ने सुरज चौधरीको छोरा वर्षीय प्रिन्स चौधरीको आफ्नै घर नजिकै रहेको खेतमा जमेको पानीको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।