सुनका विभिन्न गरहगना चोरी

सुनका विभिन्न गरहगना चोरी

काठमाडौं, २० असार

​तारकेश्‍वर नगरपालिका-८ नेपालटार टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-५ घर भएकी २४ वर्षीयाशारदा मिश्रको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।

​प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।