प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गर्ने दुई जनापक्राउ

प्रहरी हौं भनि शरीर बन्धक बनाई डाका गर्ने दुई जनापक्राउ

मोरङ, १ असार

प्रहरी हौं भनि रीर बन्धक बनाई डाका गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका बस्ने वर्षीय समिर हुसेन र सोही महानगरपालिका-६ बस्ने २७ वर्षीयआशि न्सारी रहेका छन् ।

विराटनगर महानगरपालिका१३ रानीस्थित राईस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई स्कुटरमा सवा३ जना अपरिचित व्यक्तिहरूले रोक हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ भनि स्कुटरको बिचमा जबरजस्ती राख विराटनगर महानगरपालिका१४ जतुवास्थित एकान्त स्थलमा पुर्‍या डर त्रास देखाई निजसग साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ बुधबार बिहान डाका गरी फरार भएको भन्ने ीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर रीर बन्धक बनाई डाका गरेको कसर मु्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।