करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

अछाम, १६ असार

साँफेगर नगरपालिका-१४ पातलकोट बस्ने ४१ वरषीयबिर बहादुर साउको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।