मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १ असार

र्दिया, मधुन नगरपालिका-४ बादरभरिया बस्ने वर्षीय घोसु लाल थारू आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-३ कल्याण चोक बस्ने ५८ वर्षीया मनमाया चेम्जोङ सोही ठाउँस्थित आफ्नै खेतमाबिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।