डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, ११ असार

रूपन्देही, रोहिणी गाउँपालिका-६ बोधवार बस्ने राज घर्ती छोरी वर्षीया अनाया घर्तीसोही ठाउँ बस्ने राज किश्वर घर्तीको छोरो वर्षीय शुभम घर्तीको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-१० बिनुवा टोल बस्ने गमिरा साहको छोरा वर्षीय रन्जे साह र सोही ठाउँ बस्ने जगदिश साहक छोरी वर्षीया खुश्बु साहको सोही ठाउँस्थितटवाईलेटको सेप्टी ट्याङकीमा डुबेर मंगलबार राति मृत्यु भएको छ डुबेर अशक्त भएका उनीहरूको सरकारी अस्पाताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।