काठमाडौं रानिबारी बस्ने दिपक थापाको घरबाट करिब २ लाख २३ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं रानिबारी बस्ने दिपक थापाको घरबाट करिब २ लाख २३ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं, १० जेठ    

काठमाडौं महानगरपालिका-३ रानिबारी बस्ने ५६ वर्षीय दिपक थापाको घरबाट सुनकगहना मोबाल २ थान गरी करिब लाख २३ हजार सय रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा सलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।