सवारी दुर्घटनामा बालिकाको मृत्यु

सवारी दुर्घटनामा बालिकाको मृत्यु

गोरखा, ७ जेठ

गोरखा नगरपालिका-४ फिनाम चोकमा गोरखाबाट आरघाटतर्फ जादै गरेको ग. ९२९ नम्बरको बसले किचेरसोही ठाउँ बस्ने बिनिता सुर्खेतीकी छोरी वर्षीया सबिना सुर्खेतीको बुधबा दिउसो मृत्यु भएको छ । बसबाट ओर्लने क्रममा सोही बसले किच्दा उनको घटनास्थलम मृत्यु भएको हो । साथै बसले किचेर घाइते भएक बिनितालाई थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाकासम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको

जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।