गोरखा, आरूघाट गाउँपालिका-३ घिनु बस्ने ५७ वर्षीयायानिमाया वरामको कच्चि घरमा शनिबार साँझ आगलागी

गोरखा, आरूघाट गाउँपालिका-३ घिनु बस्ने ५७ वर्षीयायानिमाया वरामको कच्चि घरमा शनिबार साँझ आगलागी


गोरखा,
आरूघाट गाउँपालिका-३ घिनु बस्ने ५७ वर्षीयायानिमाया वरामको कच्चि घरमा शनिबार साँझ आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानिय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।