करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

कपिलवस्तु, २२ वैशाख

यसोधरा गाउँपालिका-३ हर्देवा बस्ने ३२ वर्षीय बिनोद नाउको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा विजुलीको चुडिएको तार जडान गर्ने क्रममा करेन्ट लागेगम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।