नगद चोरी​

नगद चोरी​

बाँके, १६ वैशाख

नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने महेशकट्टेलको सोही ठाउँस्थित नेपालगंज सोफा हाउसबाट नगद लाख ६६ हजार रूपैयाँ सोमबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ  ।