बाह्य मुलुकतर्फ लैजान लागेको नगद सहित भारतीय नागरिक पक्राउ
- thantikhabar
- April 28, 2025
171.1K
SHARES
काठमाडौं, १५ वैशाख
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली रूपैयाँ र ८२ हजार ५ सय भारतीय रूपैयाँ सहित भारतीय नागरिक ४५ वर्षीय SAURABH THUKRAL लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ ।
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्