आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

धनकुटा, वैशाख

चौबिसे गाँउपालिका तल्लो गिद्धे बस्ने अग्नी बहादुरकार्कीको गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक नुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)