सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सिराहा, चैत

धनगढिमागरपालिका-७ कसाहा चोकस्थित सडकमा बा.४४ प १५६१ नम्बरको मोटरसाइकल र स. ७७४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुदा बा.४४ प १५६१ म्बरको मोटरसाइकल चालक सुखपुर नगरपालिका-८ बस्ने ३० वर्षीय जय कुमार गिरीस.५ प ७७४० नम्बरको मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय सन्तोष कुमार यादको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको आरके मेटिसिटि अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स.५ प ७७४० नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतामा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)