आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २३ चैत

रूकुम पश्चिम, आठबिसकोट नगरपालिका-४ बगेना बस्ने मान बहादुर मल्लको घरमा विद्युतर्भई गए राति आगलागी हुँदा भाडार्तन, लत्ताकपडा, अन्नपात गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ सिमलडाँडा स्ने ७३ वर्षीय तारा बहादुर भण्डारीको घरमा करेन्ट सर्ट भई शनिबार बिहानआगलागी हुँदा घर र्णपमा जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलाली, टिकापुर नगरपालिका-८ कर्मिडाडा बस्ने ३३ वर्षीयअमन बिको भान्सा कोठामा विद्युतर् शुकरबार राति आगलागी हुदा रिब लाख १५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१७ गोछडा बस्ने ३० वर्षीया सोहाना चौधरीको घरमा गए राति आगलागी हुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नषट भएको छ ।

ुवाकोट, बेलकोटगढीगरपालिका-९ डाडागाउबस्ने ५६ वर्षीय युद्द प्रसाद पुडासैनीको घरमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुदा अन्नात, जस्तापाता, लत्ताकपडा र भाडावर्तन लगायतका सामान जलेर करिब लाख ६१जार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ  

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)