हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २२ चैत

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंमहानगरपालिका-६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीयाRIKSHE WANGMO लाई बुधबार साँझ प्रहरीले पक्राउगरेको छ ।

काठमाडौं महानगरपालिका-७ महाबौद्धमा हुण्डी कारोबार भरहेको भन्नेचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)