आजको राशिफल – मंसिर २५ गते (११ डिसेम्बर २०२५) बिहीवार,
आजको राशिफल – Today’s Horoscope
मंसिर २५ गते (११ डिसेम्बर २०२५) बिहीवार, पौष कृष्णपक्ष सप्तमी तिथि। मघा नक्षत्र, ८ः२० बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह।विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना : ९८११८३६४५६ २०८२
मेष (ARIES) – थकान व तनाव बढ्ने। काममा बाधा र सहयोग कमी। अध्ययन–शिक्षामा ध्यान छिटपुट।
वृष (TAURUS) – आश्वासनमा नफस्नुहोस्। काम दोहोर्याउनुपर्ने। अरूले फाइदा उठाउन सक्छन्।
मिथुन (GEMINI) – होसियारी आवश्यक। परिश्रम धेरै, फल कम। रोकिएको पैसा अड्किन सक्छ।
कर्कट (CANCER) – कमजोरी देखिन सक्छ। खर्च बढ्ने तर आर्थिक लाभ पनि हुने। विवाद समाधानको जिम्मा।
सिंह (LEO) – उत्साह बढ्ने। परिवारसँग समय रमाइलो। प्रेम–मित्रता बलियो। काममा सुधारको मौका।
कन्या (VIRGO) – काममा अवरोध। खर्च र अर्थअभाव सम्भावित। नयाँ व्यक्तिमा विश्वास नदिलाउनुहोस्।
तुला (LIBRA) – पुरानो लगानीबाट फाइदा। आय वृद्धि। व्यापार–व्यवसायमा फड्को। जिम्मेवारी बढ्ने।
वृश्चिक (SCORPIO) – अवसर धेरै तर प्रतिष्ठामा ध्यान। महत्वपूर्ण व्यक्तिसँग सम्बन्ध राम्रो। प्रतिफल ढिलो।
धनु (SAGITTARIUS) – योजनामा अवरोध। अरूले कमजोरी उपयोग गर्न सक्छन्। भोलिका सम्भावनातर्फ ध्यान।
मकर (CAPRICORN) – साना कामका लागि धेरै व्यस्तता। स्वस्थ्य ख्याल आवश्यक। परिवारसँग संयम।
कुम्भ (AQUARIUS) – रमाइलो माहोल। लगानीको अहिले कम, पछि फाइदा। कर्जा मिल्ने। काम दोहोर्याउनुपर्ने।
मीन (PISCES) – अनावश्यक खर्च सम्भावित। आलोचना बढ्न सक्छ। बुद्धिले प्रतिष्ठा जोगिने। कठिनाइ सहज बन्ने।



प्रतिकृया दिनुहोस्