आजको राशिफल – २०८२ मंसिर ४ गते (२० नोभेम्बर २०२५) बिहीवार
मेष (ARIES)
काममा अलमल, अरूले झुक्याउने सम्भावना। स्वास्थ्य कमजोर। नयाँ काममा अघि नबढ्नु होला।
वृष (TAURUS)
प्रियजनको साथ, व्यवसायमा लाभ, यात्रा र आम्दानी वृद्धि। सम्मान र सुखसुविधा बढ्ने दिन।
मिथुन (GEMINI)
चुनौती जित्ने क्षमता। शत्रु परास्त। दिगो फाइदा हुने कामको सुरुआत। प्रतिस्पर्धामा सफल।
कर्कट (CANCER)
काम ढिलो, परिणाम कमजोर। योजनाहरू गोप्य राख्नु उपयुक्त। अध्ययनमा ध्यान कम जाने।
सिंह (LEO)
गलत निर्णयको सम्भावना। सानो गल्तीले हानी। आर्थिक काममा मन्दी। वचन सोचेर मात्र दिनुहोला।
कन्या (VIRGO)
नाम–दाम–इज्जत बढ्ने। व्यापारमा राम्रो नाफा। शत्रु कमजोर। मेहनतको उत्कृष्ट फल।
तुला (LIBRA)
काम रोकिने, आम्दानी कम। पुराना समस्याले खर्च बढ्ने। वादविवादबाट टाढा रहनु राम्रो।
वृश्चिक (SCORPIO)
योजना बिग्रन सक्ने। व्यवहारमा चुनौती। सावधानीले मात्र प्रगति। स्वास्थ्यमा ध्यान दिनुहोस्।
धनु (SAGITTARIUS)
खर्च बढ्ने। मेहनतअनुसार लाभ कम। यात्राको योग। पछि फाइदा हुने काम सुरु हुनसक्छ।
मकर (CAPRICORN)
मिहिनेत सफल। सानो लगानीमा ठूलो नाफा। नयाँ अवसरहरू खुल्ने। आर्थिक वृद्धि।
कुम्भ (AQUARIUS)
अवसर आए पनि सावधानी आवश्यक। अरूका लागि बढी समय खर्चिने। परिणाम ढिलो आए पनि सकारात्मक।
मीन (PISCES)
साधारण काममा पनि धेरै मिहिनेत। विवादास्पद जिम्मेवारी। तत्काल लाभ कम तर भविष्यमा सम्भावना।



प्रतिकृया दिनुहोस्